Ghanista Adrian Dewan Lyrics | Nepali Gospel Song Lyrics



Ghanista Adrian Dewan Lyrics | Nepali Gospel Song Lyrics 


तपाईलाई घनिष्ट रूपमा चिन्न सबै थोकलाई बेची, त्यो मोती किन्न
यो जीवन दिन म तयार छु

तपाईलाई घनिष्ट रूपमा चिन्न

सबै थोकलाई बेची, त्यो मोती किन्न
यो जीवन दिन म तयार छु

हे येशू
वचनको गहिराईमा तपाईलाई भेट्न पवित्र आत्माको प्रकाशलाई देख्न, सबै थोक दिन म तयार छु

वचनको गहिराईमा तपाईलाई भेट्न पवित्र आत्माको प्रकाशलाई देख्न, सबै थोक दिन म तयार छु

हे येशू तपाईको आराधना गर्न बनिएको छु, यहि नै हो जीवनको अर्थ मेरो तपाईलाई महिमित पार्न भनि जन्मिएको छु तपाईको सुन्दरतालाई सँधै हेर्न...हे येशू यसैले आँउछु फेरि नजिक घनिष्ट रुपमा तपाईलाई चिन्न

Post a Comment

1 Comments

  1. On a different note though I am also working on a pretty detailed task where I need to describe factors that influence the capacity of an individual to express consent, and it reminded me how important clear explanation and structured information are. What helped me here is breaking things down step by step and setting aside dedicated time to understand each factor that makes a real difference.

    ReplyDelete

■ Comment! If you have questions
■ Give your valuable feedback on our post
■ Please, do not abuse on comment